नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो । बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको एक नेताले बताए ।

३१,श्रावण.२०७९,मंगलवार १३:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्