काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

4.94K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

khanepani