काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

नेपालबाट ३९ अर्ब ३१ करोड रुपैयाँको पाम तेल निर्यात

3.84K
shares
khanepani bord

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालले ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको ‘पाम तेल’ निर्यात गरेको छ ।

भन्सार विभागको गत आर्थिक वर्षको प्रारम्भिक तथ्यांकअनुसार नेपालको कुल निर्यातमा दोस्रो ठूलो हिस्सा पाम तेलले ओगटेको छ । तर पाम तेल नेपालमा उत्पादन हुँदैन । कच्चा पाम तेल प्रमुख आयातहरुको सूचीमा ११ औं स्थानमा रहेको छ ।

नेपालले ३९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल आयात गरेको छ । व्यवसायीहरुले पाम तेल इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायत देशबाट आयात गरेर भारतमा निर्यात गर्दै आएका छन् ।

khanepani