काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने

4.52K
shares
khanepani bord

काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।

बिहान साढे ११ बजेदेखि तय छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिन लागेको छ ।

यसअघि चुनावका लागि अनुमानित १० अर्ब बजेट तयार गरी आयोगले अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ ।

IME
khanepani