काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको...

पुरा पढ्नुहाेस्

कांग्रेसका नेता सिटौलालाई कोरोना संक्रमण, अस्पताल भर्ना गर्ने तयारी

3.42K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ हेम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनको कोरोना रिपोट पोजेटिभ देखिएको हो ।

उनी अहिले निवासमा आइसोलेसनमा छन् भने चिकित्सकको परामर्श अनुसार दिउँसो अस्पताल भर्ना हुने छन्।

अहिले उनको स्वास्थ्य अबस्था सामान्य छ । उनी हिजो गठबन्धन बैठकमा एकैछिन सहभागी भएका थिए । उनको स्वास्थ्यमा समस्या देखेपछि नेताहरुले पनि कोरोना परीक्षण गराउन सुझाएका थिए ।

khanepani