गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच छलफल

काठमाडौं गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटघाट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुककोसमग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको थियो ।

८,भाद्र.२०७९,बुधबार १८:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्