काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सीट बाँडफाँडबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो ।
यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु चितवन गएकाले बैठक आजका लागि सारिएको थियो ।