निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

काठमाडौं । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।

१६,भाद्र.२०७९,बिहीबार ११:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्