काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

निर्वाचन क्षेत्रमा ओली, यस्ता छन् तीन दिनका कार्यक्रम

4.11K
shares
khanepani bord

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । उनी तीन दिन यहाँ बस्ने छन् ।

आम निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र नं. ५ झापाको गौरीगन्जमा पार्टी प्रवेश कार्यक्रम, कमल गाउँपालिकामा युवा भेला र मोरङको सुन्दर हरैंचामा जेसिसको कार्यक्रम तय भएको नेकपा एमाले झापा जिल्ला कमिटीले जनाएको छ ।

यसैबीच शनिबार ओली आफ्नै निर्वाचन क्षेत्रका अन्य कार्यक्रममा व्यस्त हुने बताइएको छ ।

IME
khanepani