काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

दोस्रो एकदिवसियमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

5.01K
shares
khanepani bord

काठमाडौं । केन्यासँगको एकदिवसिय शृङखलाको दोस्रो खेलमा नेपालले टस जिते पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नौबुरीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । आसिफ शेखलाई स्थानान्तरण गर्दे देव खनाललाई प्लेइङ सेटमा समावेश गरेको छ ।

पहिलो खेलमा नेपालले ७ विकेटको जित निकालेको थियो ।

नेपालको प्लेइङ–११

अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, देव खनाल, रोहित पौडेल, दिपेन्द्र्रसिंह ऐरी, पवन सर्राफ, आदिल अन्सरि, सोमपाल कामी, करण केसी, वसिर अहमद, साहव अलाम

khanepani