काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुुष्टि, २ जनाको मृत्यु

3.59K
shares
khanepani bord

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् ।

हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

khanepani