
जनकपुरधाम । नेकपा माओवादीका केन्द्रीय सल्लाहकार कलामुद्दिन राईन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।
एक समारोहबीच नेता राईनलाई लोसपाका बरिष्ट नेता शरतसिंह भण्डारीले पार्टीमा स्वागत गरेका हुन् । राईनलाई नेता भण्डारीले लोसपाको सदस्यता समेत प्रदान गरे ।
लोसपा प्रवेश गरेका नेता राईन लोहारपट्टी नगरपालिकामा माओवादीबाट मेयरमा चुनाव लडेका थिए ।
प्रतिक्रिया दिनुहोस्