प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) मृत्यु भएको हो ।

विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

२०,भाद्र.२०७९,सोमबार ११:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्