काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

विषयगत समितिमा वर्षमान पुनको जिम्मेवारी हेरफेर

4.07K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधि सभाका सदस्य वर्षमान पुनको विषयगत समितिमा जिम्मेवारी हेरफेर भएको छ । यसअघि संसद्को अर्थ समितिमा रहेका पुनको जिम्मेवारी हेरफेर गर्दै कानून, न्याय तथा मानव अधिकार समितिमा पठाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १७२ बमोजिम हेरफेरका लागि मङ्गलवारको बैठकमा सहमतिका लागि सभामा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको छ ।

यस अघि आइतबार बसेको प्रतिनिधि सभा बैठकले १० जना सदस्यको पनि समिति हेरफेर गरेको थियो ।

khanepani