काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

तालाबन्दीका कारण आलोचित नेविसंघको त्रिवि समिति विघटन

4.8K
shares
khanepani bord

काठमाडौं । लगातार विश्वविद्यालयमा तालाबन्दी गरेर आलोचित भएको नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरिएको जनाएका छन् ।

उनले तत्कालै केन्द्रीय प्रतिनिधि घटाएर क्याम्पस अधिवेशन गर्ने भन्दै आजपछि कुनै पनि सांगठानिक गतिविधि नगर्न र नियमविपरीतका क्रियाकलापसमेत नगर्ने निर्देशन दिएका छन् । त्रिवि समितिको अध्यक्ष योगेन्द्र रावल थिए ।

khanepani