खेलकुदमन्त्री अथक बाँके १ बाट उम्मेदवार सिफारिस

बाँके। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके १ बाट सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रले अथकलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

मन्त्री अथक ७४ सालको चुनावमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

२८,भाद्र.२०७९,मंगलवार १०:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्