काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर सकाए, पूरक प्रश्न सोध्न सुरु

3.56K
shares
khanepani bord

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पूरक प्रश्न सोध्न सुरु गरेको छ ।

आजको बैठकमा जबराले बाँकी बयानमा हस्ताक्षर गरेर सकेपछि उनलाई समितिले पुरक प्रश्न सोध्न सुरु गरेको हो ।

जबराको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो । बाँकी पृष्ठमा उनले हस्ताक्षर गरिसकेका छन् ।

एक/एक पढेर जबराले हस्ताक्षर गरेका हुन् ।

khanepani