राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् ।

एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

४,आश्विन.२०७९,मंगलवार १६:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्