काठमाडौं । फिल्म प्रेमगीत ३ विश्वभरका १ हजार २०० पर्दामा एकसाथ रिलिज हुने भएको छ । प्रदीप खड्का र कृष्टिना गुरुङ स्टारर फिल्म शुक्रबारबाट नेपाल, भारतसहित विभिन्न मुलुकमा प्रदर्शन हुँदैछ ।
फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।
५,आश्विन.२०७९,बुधबार १७:३० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्