काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक पारित

4.56K
shares
khanepani bord

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक पारित गरेकी छन् ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस भएका शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीद्वारा उल्लेखित विधेयक पारित भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

IME
khanepani