अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ४ मा मतदानका क्रममा मतपत्रमा मतदान अधिकृतको...

पुरा पढ्नुहाेस्

खराब मौसमका कारण मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ

4.72K
shares
khanepani bord

गोरखा । खराब मौसमका कारण मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ भएको छ । सोमबार बिहान ११:३० बजे झरेको पहिरोमा फसेकाहरूको यकिन विवरण भने आउन सकेको छैन ।

शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूर्णिमा श्रेष्ठले जानकारी दिइन् । ‘क्याम्प १ र क्याम्प २ मा रहेका शेर्पाहरू गएर खोज्ने काम भइरहेको छ,’ उनले भनिन्,‘मौसम खराबीका कारण हेलिकप्टर जान सकेको छैन ।’

मनास्लु हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर अहिले मनास्लुतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी शंकरहरी अचार्यले बताए । विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए ।

IME
khanepani