काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण...

पुरा पढ्नुहाेस्

नक्कली नेपाली नोटसहित सिरहाबाट एकजना पक्राउ

4.91K
shares
khanepani bord

काठमाडौं । नक्कली नेपाली नोटसहित प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर- १० का ३९ वर्षीय जिवछ कामती रहेका छन् ।

उनको साथबाट एक हजार दरका पाँच वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

IME
khanepani