एमालेसँगको तालमेलमा जसपाले पायो १७ सीट, अन्यमा प्रतिस्पर्धा (सूचीसहित)

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबिच आंशिक क्षेत्रमा चुनावी तालमेल भएको छ ।

तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार यी क्षेत्रमा तालमेल हुनेछ । जस अनुसार जसपाले प्रदेश तर्फ १७ सीट पाएको छ ।

२२,आश्विन.२०७९,शनिबार १२:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्