उनी अघि भन्छन्, ‘कसैले पनि आफ्नो उम्मेदवारी दिन हच्किरहेको समय देखि नै मैले आफ्नो स्वघोषणा गर्दै त्यसपछिका दिनमा मैले राप्रपालाई आफू उठ्छु भन्ने जानकारी गराएको थिएँ । त्यस बिचमा आफ्नै आँखा अगाडि कैयन जना त्यस पार्टीमा भित्रिए , सिधै विभिन्न पद पाए …तर म र म जस्ता पार्टीमा आस्था राख्ने अरु धेरै व्यक्तिहरुलाइ नजरअन्दाज गरियो ।’
काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने आफ्नो अडान यथावत नै रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्