गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने

उनी अघि भन्छन्, ‘कसैले पनि आफ्नो उम्मेदवारी दिन हच्किरहेको समय देखि नै मैले आफ्नो स्वघोषणा गर्दै त्यसपछिका दिनमा मैले राप्रपालाई आफू उठ्छु भन्ने जानकारी गराएको थिएँ । त्यस बिचमा आफ्नै आँखा अगाडि कैयन जना त्यस पार्टीमा भित्रिए , सिधै विभिन्न पद पाए …तर म र म जस्ता पार्टीमा आस्था राख्ने अरु धेरै व्यक्तिहरुलाइ नजरअन्दाज गरियो ।’

काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने आफ्नो अडान यथावत नै रहेको पनि उनले उल्लेख गरेका छन् ।

२२,आश्विन.२०७९,शनिबार १७:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्