राजेन्द्र लिङ्देनले गराए झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार एमालेकाे साथमा लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

२३,आश्विन.२०७९,आईतवार १२:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्