गठबन्धनबाट काठमाडौं १ मा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं १ का सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।

०७४ सालको निर्वाचनमा रवीन्द्र मिश्रलाई हराएका थिए ।

अहिले मिश्र राप्रपामा प्रवेश गरेर फेरि नेता सिंहसँगै प्रतिस्पर्धामा उत्रिएका छन् ।

२३,आश्विन.२०७९,आईतवार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्