झापा । झापा ५ बाट युग पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
लेखक, अभियन्ताको परिचय बनाएका पाठक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
एमाले अध्यक्ष ओलीले पनि झापा ५ बाट मनोनयन दर्ता गरिसकेका छन् ।
२३,आश्विन.२०७९,आईतवार १५:३८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्