काठमाडौं–९ बाट रिजालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ मा सुनिल रिजालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि उनले काठमाडौं–९ बाट मनोनयन दर्ता गराएका हुन् । रिजाल कानूनी र आर्थिक पृष्ठभूमिका युवा हुन् ।

२३,आश्विन.२०७९,आईतवार १६:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्