सन्दीपलाई बलात्कार आरोप लगाउने युवतीका दुईवटा नागरिकता, नाबालिग नभएको दावी

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवती नाबालिग नरहेको उनका कानुन व्यवशायीले दावी गरेका छन्। ती युवतीको दुईवटा नागरिकता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ।

२४,आश्विन.२०७९,सोमबार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्