उपचारमा लापरबाही भएर बिरामीको मृत्यु भएको भन्र्दै आफन्तको प्रदर्शनले मेडिकल कलेज जोरपाटी तनावग्रस्त

काठमाडौं । उपचारकाे क्रममा लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज तनावग्रस्त बनेको छ ।
उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको आफन्तले आरोप लगाएका छन् । अस्पतालको मूलगेटमा प्रदर्शन गर्दै उनीहरूले घटनाको छानबिन, उपचपारमा संलग्न डाक्रमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नाराजुलुशसहित प्रदर्शन हुन थालेपछि मेडिकल कलेजमा प्रहरी परिचालन गरिएको छ ।

२२,कार्तिक.२०७९,मंगलवार १७:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्