ललितपुर ३ मा एमालेका अमृतको अग्रतालाई रोक्ने प्रयासमा तोसिमा कार्की

काठमाडौं । ललितपुर ३ मा एमालेका अमृत खड्को अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ब्रेक गरेकी छन् ।

४ हजार ९०५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएर अग्राता लिएकी छन् ।

उनलाई एमालेका खड्काले १ हजार ४४८ ल्याएर पछ्याइरहेका छन्। भने, माओवादीकी पम्फा भुसाल ९८८ मत ल्याएर तेस्रो छिन् ।

५,मंसिर.२०७९,सोमबार १६:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्