रूपन्देही २ मा विष्णु पौडेललाई घन्टीले दिर्दै चुनौती

रूपन्देही । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारले अग्रता लिएका छन् ।

घण्टी चिन्हका गणेश पौडेलले ३ सय मत गणना गर्दा १२६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् ।

यसैगरी सत्तारूढ गठबन्धन दलका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

५,मंसिर.२०७९,सोमबार १६:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्