महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको अग्रता

नेपाली जनता

महोत्तरी । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् ।

चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् ।

माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

६,मंसिर.२०७९,मंगलवार ०८:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: