
दोलखा । दोलखामा सत्ता गठबन्धनको तर्फबाट माओवादीका गंगा कार्कीको अग्रता कायमै छ।
पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मत गन्दा माओवादीका कार्कीले ५ हजार ३५ मत ल्याएर लिड गरेका छन्।
उनलाई एमालेका बालकृष्ण शिवाकोटी २ हजार ९२८ मत ल्याएर पछ्याइरहेका छन्।
१६,मंसिर.२०७९,शुक्रबार १३:४७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्