दोलखामा सत्ता गठबन्धनको तर्फबाट माओवादीका गंगा कार्कीको अग्रता,पछ्याउँदै बालकृष्ण शिवाकोटी

नेपाली जनता

दोलखा । दोलखामा सत्ता गठबन्धनको तर्फबाट माओवादीका गंगा कार्कीको अग्रता कायमै छ।

पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मत गन्दा माओवादीका कार्कीले ५ हजार ३५ मत ल्याएर लिड गरेका छन्।

उनलाई एमालेका बालकृष्ण शिवाकोटी २ हजार ९२८ मत ल्याएर पछ्याइरहेका छन्।

१६,मंसिर.२०७९,शुक्रबार १३:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: