काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

सोमबार सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ पुग्यो

4.62K
shares
khanepani bord

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।

khanepani