जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई गर्यो पक्राउ

3.68K
shares
khanepani bord

काठमाडौं । प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई पक्राउ गरेको छ । अहिले रामगोपालपुरबाट जिल्ला प्रहरी कार्यालय लगिएको छ । एसपी कृष्ण पङ्गेनीले सवारी साधन तोडफोड गरेपछि नियन्त्रणमा लिइएको बताएका छन् ।

दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलन सुरु गरेकी थिइन् ।

नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा सडक आन्दोलन सुरु गरेकी थिइन् । उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि थिइन् । उनीहरु विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरु गरेकी थिइन् ।

khanepani