काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथग्रहणमा जानुअघि एक सांसदले पशुपतिनाथको दर्शन गरेका छन् ।
रौतहट २ बाट विजयी स्वतन्त्र किरण साह शपथ लिनुअघि पशुपतिनाथको आशीर्वाद लिन मन्दिर गएका हुन् ।
उनले संस्कृत भाषाबाट शपथ लिए ।
केही समयअघि एमाले प्रवेश गरेका साह पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका थिए ।
प्रतिक्रिया दिनुहोस्