कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज गोपनीयताको शपथ लिँदै

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले दिउँसो ४ बजे उनलाई शपथ ग्रहण गराउनेछ । बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख परियारले नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

२८,पुष.२०७९,बिहीबार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्