बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्‍मेवारी

हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्‍मेवारी दिएकी छिन् ।

उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा उम्‍मेवारी दर्ता गराएकी हुन् ।

सायजुलाई नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्ताव र गीता काफ्ले समर्थकमा बसेकी छिन् ।

२८,पुष.२०७९,बिहीबार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्