पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकन गर्न केही मन्त्रीसहित प्रधानमन्त्री पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् ।

अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जानका लागेका हुन् ।

१,माघ.२०७९,आईतवार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्