काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा नयाँ सेफ राइड नामक प्लेटफर्म सार्वजनिक

3.26K
shares
khanepani bord

काठमाडौं । नेपाली बजारमा नयाँ सेफ राइड नामक प्लेटफर्म सार्वजनिक भएको छ । सो प्लेटफर्ममा आवद्ध हुने राइडरले बिना कुनै शुल्क रजिस्टर गरी ३ महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ ।

उक्त ऐपमा आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिने बताइएको छ ।

त्यसैगरी, सह संस्थापक प्रकाश मालाकारले राइड शेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ । यात्रा गरेको मान्छे र राइडरलाई लिङ्कका माध्यमबाट ट्रयाक गर्न सक्छन् ।

राइडर र यात्रुबीच सम्पूर्ण कारोबार क्याशलेस बनाउन एपमै पेमेन्ट गेटवे समावेश गरेको जनाइएको छ ।

IME
khanepani