आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँ

नेपाली जनता

काठमाडौं । आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

९,माघ.२०७९,सोमबार १२:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: