काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

वागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

5.37K
shares
khanepani bord

हेटाैँडा । वागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ।

१४ मन्त्रालय रहेको वागमतीमा ११ मन्त्रालयमा कायम राख्ने निर्णयसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो ।

बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित भएका थिए ।

IME
khanepani