प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की बीच भेटवार्ता

काठमाडौ । काठमाडौ प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्।

नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।

१८,माघ.२०७९,बुधबार १०:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्