गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र दुई सदस्यहरुले सपथ लिएका छन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबाट बुधबार उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, सदस्यद्वय डा. सुवास अधिकारी र डा. शान्ताकुमारी खत्रीले सपथ लिएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र सदस्यलार्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

१८,माघ.२०७९,बुधबार १४:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्