निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे आयोगले गर्‍यो प्रधानमन्त्री लगायतसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे छलफल अघि बढाएको छ ।

काठमाडौंमा एक कार्यक्रम गरेर आयोगले निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानबाट आयोजित अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत प्रमुख निर्वाचन आयुक्तहरु सहभागी छन् ।

२६,माघ.२०७९,बिहीबार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्