काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । सत्ता गठबन्धनमा अविश्वास बढ्दै गएपछि प्रचण्ड र ओली छलफलमा बसेका हुन् ।
पार्टी कार्यालयमा सचिवालय बैठककैबीच ओली सिधै प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदारबार पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस्