साताको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा स्थिर रहेको छ ।

त्यस्तै अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज यथावत रहेको महासंले जनाएको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा नै स्थिर रहेको छ ।

१,चैत्र.२०७९,बुधबार १२:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्