काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाखको पहिलो सातामा भारतको भ्रमण गर्ने

6.01K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख पहिलो सातामा भारतको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री बनेको तीन महिनापछि प्रचण्डको राजकीय भारत भ्रमण वैशाखमा हुने तय भएको हो । भारतले प्रधानमन्त्री प्रचण्डलाई वैशाख पहिलो साताभित्र भ्रमणको संकेत गरेको हो ।

श्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमण अप्रील महिनाको मध्यमा हुने भएको हो । चैत ६ गते विश्वासको मत लिएपछि नयाँ औपचारिक सत्ता समीकरणको प्रधानमन्त्रीको रूपमा प्रचण्ड भारत जाने छन् ।

IME
khanepani