गठबन्धनको बैठकमा उपराष्ट्रपति उम्मेदवार रामसहाय कि ममता, बालुवाटारमा भएन सहमति

नेपाली जनता

कठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको मंगलबार साँझको बैठकमा उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे समझदारी नभएपछि बिहीबार फेरि बैठक बोलाइएको छ ।
`
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सकारात्मक छलफल भए पनि सहमति नभएकाले फेरि बस्ने तय भएको बताए ।

गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् ।

१,चैत्र.२०७९,बुधबार १९:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: